काभ्रे जिल्लाको कर्णाली भनेरचिनिने महाभारत गाउपालिकाकी एक महिलासुत्केरी हुन नसकेपछि उपचारको लागिहे िलकप्टरबाट राजधानी काठमाण्डालगिएको छ । महाभारत गाउपालिका वडा नं.२ गोकुले अमलबासकी १९ वर्षिय सुनिताथोकर सुत्केरी व्यथा लागेपछि श्रावण २ गतगोकुले स्वास्थ्य चौकी भर्ना गरिएको थियो ।गर्भवतिलाइ त्यहा उपचार हुन नसकेपछिहेलिकप्टरबाट उपचारको लागि काठमाण्डालगिएको हो । सुत्केरी व्यथाले थप च्याप्नु रसुत्केरी हुन नसकेपछि गुकुले स्वास्थ्यचौकीबाट थप उपचारको लागि काठमाण्डारिफर गरिएको गोकुले स्वास्थ्य चौकीकाइन्चार्ज प्रविण कुवरले बताउनुभयो ।गाउपालिका अध्यक्ष कान्छालाल जिम्बाकापहलमा गर्भवती महिला सुनिता थोकरकाउद्धार गरेको जानकारी दिनुभयो । अध्यक्षजिम्बाले भन्नुभयो स्थानीय सरकारकाजनप्रतिनिधिहरुले जनताका जनसरोकारकासवाल लगायत जीउ समेत सुरक्षागर्ने जिम्मेवारी भएकाले आफु उक्तजिम्मेववारी पुरा गर्ने क्रममा कार्य गरेकाबताउनुभयो । उद्धारका लागि गाउपालिकाअध्यक्ष जिम्बाले जिल्ला प्रशास कार्यालयधुलिखेलका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाइ हेलिकप्टर उपलब्धगराउन अनुरोध गर्नुभएको थियो । जिप्रकाकाभ्रेले गृह मन्त्रालयलाइ हेलिकप्टरउटानको लागि अनुमति मागेपछि मन्त्रालयलअनुमति दिएको थियो । सहयोगी संस्थावनहर्टको रविन जोशी चिकत्सकीयपरामर्शका लागि वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.स्वराज राजभण्डारी कार्यकारी निर्देशक सुयभट्टले सहयोग पुर्याएको जनाएको छ ।कैलाश एयरको १ लाख रुपैया तिर्ने गरीशनिबार दिउसो १२ बजे हेलिकप्टर गोकुलपुगेको थियो । गर्भवति सुनिताको प्रसुति गृहथापथलीमा सल्यक्रिया गरेको छोरा जन्मिउकाआमा र बच्चा दुबैको अवस्था राम्रो रहेकामहाभारत गाउपालिका अध्यक्ष कान्छालालजिम्बाले बताउनुभयो ।
