IMG-LOGO

चांैरीदेउराली गा.पा १ को वडा भवन शिलान्यास

 मंगल, जेठ १६, २०८०  ---

 

     चांंंैरीदेउराली गाउँपालिका वडा नं १ सानो वाङथलीको वडा कार्यालय भवन एक कार्यक्रमका बिच गाँउपालका अध्यक्ष रेणु चौंलागाईले भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा चौरीदेउराली गाउँपालिका वडा नं १ का वडा अध्यक्ष सुशील लामा, वडा नं ८ का वडा अध्यक्ष धन बहादुर तामाङको उपस्थिति रहेको थियो । वडाको आफ्नै पक्की भवन निर्माण पश्चात वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्ने गाउँपालिका अध्यक्ष चौलागाईले बताउनुभयो । शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष चौलागाई, वडाध्यक्षहरु, स्थानीयहरु, सरोकारवालाहरु लगायतको सहभागीता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्