IMG-LOGO

फरार प्रतिवादी ६ पक्राउ

 मंगल, माघ १७, २०७९  ---

                                                                                                    

       जिल्ला अदालत काभ्रेले विभिन्न समयमा कैद तथा जरिवाना ठहर भइ फरार रहेका ६ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले खोजतलासको क्रममा पक्राउ गरेको छ । २०७९ माघ ६ र १३ गते गरी पक्राउ गरेको हो ।

       वर्ष ४२ को सानुकुमार तामाङ, वर्ष ४० को श्रीराम तामाङ, वर्ष ४२ को मिलन परियार, वर्ष ३४ को सागर पराजुली, वर्ष २९ को राजु लामा र वर्ष ४० को यादवराज पौडेल गरी ६ जनालाई जिल्ला प्रहरी काभ्रेको टोलिले पक्राउ गरी थुनामा राखेको प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्