IMG-LOGO

रोटरी काभ्रेको रक्तदान

 मंगल, पौष २६, २०७९  ---

 

      रोटरी क्लब अफ काभ्रे भ्यालीको आयोजनामा बनेपामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड बैंकहरुमा रगतको अभाव हुन थालेपछि उक्त रक्तदान कार्यक्रम गरिएको हो । “रक्तदान जीवनदान“ भन्ने मूल नारा सहित आयोजना गरिएको उक्त कार्यक्रममा काभ्रे जिल्लाका विभिन्न ठाउँबाट ४१ जनाले रक्तदान गरेका थिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्