खुशीको खबर यो छ कि अमेरिकी मेडिसिन कम्पनी मोडेर्ना र जर्मनीको फाइजर कम्पनीले कोरोना भाइरस विरुद्धको खोप (क्रिसमस अघि) नै ल्याउने भएका छन् । त्यसपछि मानव जातिले कोभिड–१९ लाइ जित्ने पक्का छ ।
अमेरिकी एाष्शभच कम्पनीको ९५५ प्रभावकारिता भएको खोप डिसेम्बर ११ वा १२ तारिखबाट अमेरिकामा लगाउन शुरु हुने सम्भावना खोप अनुसन्धानलाई तिब्रता दिन गठित अमेरिकन सरकारी कार्यदलका बैज्ञानिकले व्यक्त गरेका छन् ।
एाष्शभच ले अमेरिकाको खोप प्रमाणित गर्न अख्तियार प्राप्त निकाय ँम्ब् मा दिएको ईमर्जेन्सी प्रयोगको अनुमतीको निवेदनको रिभ्यु ँम्ब् को एडभाइजरी कमिटीले डिसेम्बर १० तारिख गर्ने निर्णय गरेकोले अनुमती प्राप्त भएको २४ घण्टा भित्रै खोप लगाउन शुरु गरिने कुरा डा. सलाउइले ऋल्ल्लाई बताएका छन् । यो समाचारसँगै विश्वभर आशाका किरणहरु सञ्चारित भएका छन् ।
