IMG-LOGO

नेकपा एस काभ्रेको अध्यक्षमा-बसुन्धरा

 मंगल, भदौ ७, २०७९  ---

 

       नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेको ५ औँै जिल्ला कमिटी बैठकबाट जिल्लाका पदाधिकारी पुनर गठन  भएको छ । अध्यक्षमा बसुन्धरा हुमागाई, उपाध्यक्ष दिपककुमार गौतम, सचिव गोकुल गौतम र उप सचिवमा यस लामा रहनु भएको छ । शनिबार टोकवहादुर वाइबाको अध्यक्षतामा बसेको बैठकले उक्त निणर्य गरेको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्