IMG-LOGO

प्रेस चौतारी काभ्रेको इञ्चार्जमा केशव

 मंगल, सावन ३, २०७९  ---

 

      प्रेस चौतारी नेपाल काभ्रेको इञ्चार्जमा केशवराज पौडेललाई जिम्मेवारी तोकेको छ । काठमाडौमा सम्पन्न केन्द्रीय बैठकले पौडेललाई प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य सहित काभ्रे जिल्लाको इञ्चार्जको जिम्मेवारी दिएको छ ।

      हक्की स्वभावका पौडेल विगत डेढ दशक देखि पत्रकारिता पेशामा सक्रिय हुनुहुन्छ । यस अधि प्रेस चौतारी काभ्रेको सचिव समेत भइ जिम्मेवारी समाल्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्