बर्मा अर्थात म्यानमारमा सैनिक शासन लाग’ भएको छ .
सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा गरेको हो .
सोमबार उज्यालो ह’न नपाउँदै म्यानमारको सेनाले नेतृ
आङ सान स’की, राष्ट्रपति विन मिन्टसहित प्रदेशका
म’ख्यमन्त्रीहरूलाई नियन्त्रणमा लिएको थियो. सेना
समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक
वर्षका लागि संकटकाल घोषणा गरेको हो. गत
नोभेम्बरको च’नावमा भएको धाँधलीको जवाफमा
नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ. बिहान
ःटेट काउन्सिलर आङ सान स’की, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको
सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको बताएको छ .
नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी लगायतका शहर अशान्त छन् . अर्को सहर
रंग’नका सडकमा सैनिकहरूले गःती गरिरहेका छन् भने राजधानीको सञ्चार सम्पर्क
बिच्छेद गरिएको बिबिसीले जनाएको छ . गत नोभेम्बरमा भएको च’नावमा स’कीको नेशनल
लिग फर डेमोक्र्यासी (एनएलडी) ले सरकार बनाउन प’ग्ने बह’मत ल्याएको थियो . सेनाले
भने उक्त च’नावमा धाँधली भएको बताउँदै आएको थियो.
सोमबार म्यानमारको नयाँ संसदको बैठक बःदै थियो. सेनाले यो बैठक नराख्न
भनिरहेको थियो . सन् २)!५ को च’नावपछि नै म्यानमारको सैनिकले नागरिक सरकारलाई
प“र्ण सत्ता हःतान्तरण गरेको थिएन . गत नोभेम्बरको च’नावमा एनएलडीले संसदको ४७६
मध्ये ३(६ सिटमा जित हात पारेपछि सैनिक समर्थित य’नियन सोलिडारिटी एन्ड डेभलपमेन्ट
पार्टी ३३ सिटमा ख’म्चिएको थियो . आफ“ समर्थित पार्टीले पाँच वर्ष पहिलाभन्दा निकै कम
सिट पाएपछि सेनाले धाँधली भएको बताउँदै आएको थियो. म्यानमारमा सन् !(६२ देखि
२)!! सम्म सैनिक शासन थियो .
