IMG-LOGO

कृषि र पशुपालन व्यवंसायिकताले मात्र ग्रामिण अर्थतन्त्र मजवुद बन्छ ।

 मंगल, भदौ १६, २०७७  रमेश प्रसाद न्यौपाने

कोभिड–१९ प्रकोपले मानवीय जीवनको क्षति सँगै विश्व अर्थतन्त्रलाइउठ्नै नसक्ने गरी थला पारेको छ ।त्यसको असर नेपाल जस्ताविकासशील राष्ट्रमा नपर्ने कुर भएन । नेपालको ग्रामिण अर्थतन्त्रमा पनिनराम्ररी प्रभावित पारेको छ । स्थानीय सरकारले कृषि तथा पशुपंक्षीव्यवसायलाई निर्वाह मुखी मात्र नभइ सामुदायिक र व्यवसायिकविकासमा फड्को मार्ने गरी उत्पादनलाई उद्योगसँग जोड्ने गरी योजनावद्ध ढङ्गबाट अघि बढ्नु पर्ने धारणा राख्नु हुन्छ । पनौती नगरपालिका कृषितथा पशु पंक्षी विकास शाखा प्रमुख मणि प्रसाद सापकोटा ।कृषकले उत्पादन गरेको कृषि उपज, दुधजन्य पदार्थको उचितमुल्य प्राप्त गर्न नसक्दा किसानहरू निकै मर्कामा परेका छन् ।विचौलियाको अन्त्य गरी सिधै उपभोक्ताको भान्सामा पुग्ने प्रवन्ध मिलाइकृषकहरूले गरेको मेहनत र पसीनाको मुल्य प्राप्त गराउन सक्नु नै ग्रामिणअर्थतन्त्रलाई माथि उठाउन सक्नु हो । कृषि तथा पशुपालन व्यासायकाविकास गरी किसानहरूको वृहत्तर हित हुने कार्य के के गर्न सक्यो भन्नसन्दर्भमा पनौती नगरपालिका कृषि तथा पशु पंक्षी विकास शाखाका प्रमुख मणिप्रसाद सापकोटासँग रेडियो ए.वी.सी. एफ.एम. ८९.८ मेगाहर्जमा गरिएकाकुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।कृषि उपज उत्पादन र पशपंक्षी व्यवसायको उत्कृट थलोको रुपमापरिचित छ काभ्रे जिल्ला । पाँचखाल तरकारीव्यवसाय, त्यस्तै पनौती कुखुरा पालनपशुपालन व्यवसायमा भैँसी संरक्षण अभियानसञ्चालन गरेका छौँ । भैसीलाई सुत्कोरी भत्तावापत प्रति ओटा दुई हजारका दरले रकम वतरण गरेयौँ । १२ वटै वडामा आर्थिक वष०७५÷७६ मा ४ हजार ७ सय ४७ भैँसीकातथ्याङ्क संकलन गरियो । ३ सय उन्नतजातको पाडीहरू खरिद गरेर किसानलाइबाँड्ने कार्य गरियो । अहिले संख्या वृद्धि भएर५ हजार ७ सय भैँसी रहेका छन् । विक्रीवितरण गर्ने कार्यमा सिथिलता आयो । दुधजन्य पदार्थको उत्पादन बढ्यो पाडीहरूकासंरक्षण भयो । कृषि र पशुपालन व्यवसायलाइनिर्वाह मुखि मात्र नभइ व्यवसायिक ढङ्गबाटअघि बढाउन लागि परेको छ । किसानहरूकामाग बमोजिम सेवा सुविधा बढाउँदै लगिने छ। किसानहरूको माग बमोजिम सेवा सुविधाबढाउँदै लगिने छ । किसानहरूले अनिवायरुपमा पशुहरूको विमा गर्नु पर्नेछ अन्यथाभैँसीको सुत्केरी भत्ता पाउने छैन् । कृषकहरूलउत्पादन गरेका कृषि उपज र दुध जन्यपदर्थको वजारीकरणमा ठूलो समस्या छ ।किसानले कम मुल्य पाउने उपभोक्ताले बढिमुल्य तिर्नु पर्ने विचौलियाले मालामालकमाउने वातावरण बनेको छ । स्थानीयसरकारले बजारीकरणमा सहयोग गर्नुपछभनि मात्र उचित मुल्य प्राप्त गर्न सक्छन् ।कृषकहरू धनि हुन्छन् गरिवी घटाई ग्रामिणअर्थतन्त्र मजबुद बन्छ । अर्को कुरा प्रदेश रकेन्दिय सरकारले कृषि क्षेत्रको विकासमापड्को मार्ने उत्पादनमा आत्म निर्भर बनाउनहो भने निर्वाह मुखि खेति किसानी गर्ने रव्यवसायिक रुपमा खेति गर्नेहरू दुबैलाइप्रोत्सहित हुने गरी स्पष्ट नीति बनाउनु पर्छ ।मल खाद्यमा किसानलाई सिधै अनुदान दिएजसरी कृषि उपकरण औजार र उन्नत जातकाविउ विजनमा अनुदान दिने गरी सिधै स्थानीयसरकारलाई बजेट उपलब्ध गराउने नीतिअवलम्वन गर्नु पर्छ । कृषि क्षेत्रका विकासमाअरबौँ खर्च भएको देखिन्छ । पहुँच वाला रझोलेहरूले त्यसको फाइदा लिने गरेको छन् ।व्यावसायिक रुपमा खेति गर्नेहरूले सुविधानपाउने अवस्था हुनु विडम्वना हो । यस्तापरम्पराको अन्त्य हुनु पर्छ । पनौतीनगरपालिका भित्र ५ देखि ३० वटा सम्मपशुपालन गर्नेहरूको ६५ वटा व्यवसायिकफर्म छन् । त्यस्तकुखुरा पालनव्यासायिकहरूको २२ वटा फर्म दर्ता छन् ।गाई र भैसी गरेर ८ हजार ७ सय पशु विमागरेका छन् । बिमा रकम ३ सय ४१ देखि ७३हजार सम्म लिएका छन् । व्यावसायिकहरूका७ वटा फर्म सञ्चालकहरूलाई ५० प्रतिशतअनुदान विमा रकम सबैलाई उपलब्धगराएका छौँ । गत बर्ष मात्र सम्बन्धितकिसानले ५ हजार वेहोर्ने र नगरपालिकालअरु रकम तिरीदिने गरी १ करोडको पाडीखरिद गरी किसानहरूलाई वितरण गरियो ।चालु आर्थिक बर्षमा पनि ४ सय पाडी खरिदगरेर किसानहरूलाई वितरण गर्ने योजना छ ।पशु पंक्षीलाई लाग्ने रोग व्यधिहरूको रोकथामनियन्त्रण गर्न हरेका बर्ष २ देखि ३ पल्टऔषधी उपचार र भ्याक्सीन दिन हाम्राप्राविधीकहरू घर घरमा गएर उपचार गरिदिनभएको छ । नगरमा ६ जना कर्मचारी प्राविधिकसहित १६ जना जनशक्तिले सेवा प्रवाह गरेकाछ । नगर प्रमुख भिम न्यौपाने उपप्रमुख गिताबञ्जरा जनप्रिय नेता हुनु हुन्छ । त्यस्तै १२ वटवडाका जनप्रतिनिधिहरू नगरको विकास रसमृधिमा एकता वद्ध भइ लाग्नु भएको छ ।त्यस्तै किसानहरूको सवालमा सबैले साथदिनु भएकोले वार्षिक तयार गरेको सबयोजना कार्यक्रम कार्यलय सफल भएको हाभन्न चाहन्छु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्