IMG-LOGO

मानवीय जीवनको रक्षा अनी पुर्वाधार विकास लक्ष्मी दनुवार

 मंगल, भदौ १६, २०७७  रमेश प्रसाद न्यौपाने

पछिल्लो समय कोभिड–१९ को प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ ।सरकारले कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि १सय २० दिन बन्दाबन्दी ग¥यो । उक्त समयमा भन्दा हाल कोरोना प्रकोपझन बेसी फैलिदै समुदायमा संक्रमित बढेको अवस्था छ । काभजिल्लाको हकमा पनि कोरोना संक्रमित संख्या बढेको बढै छ । स्थानीयसरकारहरूले मानवीय स्वास्थ्यको रक्षा गरी संक्रमण रोक्न के कस्तारणनीति अघि सारेर लागि परेको छ ? स्थानिय सरकार जनताको घरदैलोको सरकार हो । पाँचखाल नगरपालिकाले नगर वासीको जीवनरक्षाको लागि के के गर्न सक्यो । एकान्तवास निर्माण, आइसोलेसन वाँडथप गर्ने सवालमा किन हेल्चेक्राँइ भएको छ । नगरपालिकाको समगविकासको अवस्था के छ भन्ने सन्दर्भमा पाँचखाल नगरपालिकाकीउपप्रमुख लक्ष्मी दनुवारसँग रेडियो ए.वी.सी. ८९.८ मेगाहर्जमा गरिएकाकुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।कोभिड–१९ प्रकोप रोकथाम तथा नियन्त्रणको लागि नेपालसरकारले अघि सारेको नीतिलाइपरिपालना गर्दै पाँचखाल नगरपालिकालनगर भित्र बसोबस गर्ने सबै नागरिककास्वास्थ्य अवस्थालाई ध्यान दिएर पहिलाचरणमा नगर भित्रको १३ वटै वडामाकोरोना सन्देश चेतना मुलक अभियानसञ्चालन गरियो । सरकारले पहिलाचरणमा गत चैत्र ११ गतेबाट १ सय २०दिन बन्दा बन्दी ग¥यो । स्थानीय सरकारलपुरा गर्नु पर्ने दायित्वलाई पुरा गनपाँचखाल नगरपालिकाले नगर भित्रकाअत्यावश्यक सेवा बाहेक सबै व्यावसायसञ्चालनमा रोक लगाई कार्यान्वयन गनकार्य ग¥यो । ५० वेड कक्षको एकान्तवासनिर्माण गरिएको छ । तुरुन्त ५० वेडकक्षका एकान्तवास निर्माण तयारी गनअवस्थामा छ । त्यस्तै १० वेडकाआइसोलेसन कक्ष निर्माण गरिसकेको छ ।विदेशबाट आएकाहरू ३४ जनाएकान्तवासमा बसेका छन् । उनीहरूकाखानपान उचित व्यवस्थापन गरिएको छ ।हाम्रो नगरका सबै स्वास्थ्यकर्मीलआ–आफ्नो दायित्व पुरा गर्नु भएको छ ।उहाँहरूलाई धन्यवाद दिन चाहन्छु । ३जना आइसोलेसनमा उपचार भइ घरफर्केको अवस्था छ । पाँचखालकाअनेकोटमा एक जना महिलाको कोरोनापोजेटिभबाट मृत्यु भयो । पाँचखालनगरमा कोरोना संक्रमितको भयाभहअवस्था छैन् । त्यसो भन्दै गदाअनियन्त्रित ढब्गबाट घर बाहिर ननिस्काभौतिक र सामाजिक दुरी कायम राखेरस्वास्थ्य मापदण्ड पुरा गरेर मात्रअत्यावश्यक काम बाहेक कहीँ कतनहिडाँै भन्न चाहन्छु । घर बाहिर निस्कँदामास्क र सेनिटाइजर प्रयोग गरेर मात्रनिस्कौँ । मानव मानव विचमा स्वासप्रस्वसको माध्यमबाट कोरोना भाइरससर्ने भएकोले हामी सबै सजक र सतकरहनु पर्छ । विश्वलाई नै आर्थिक,सामाजिक र मानविय रुपमा नै ठुलाआघात पु¥याइ थला पारेको अवस्थाछ । कोरोनालाई परास्त गर्न सबएक जुट हुनुपर्छ । हाम्रो नगरपालिकालपहिलो प्राथमिकातानगरवासिकास्वास्थ्य सुधार, मानवीय रक्षा नै ठुलाविषय हो । त्यस पछि मात्र गाँस, बासअनि मात्र भौतिक संरचनाको विकास हो ।कोरोनाको संन्त्रासलाई चिरदै अग्र भागमाखटिने स्वास्थ्यकर्मीहरूको मनोबलउच्च राख्न शत प्रतिशत तलब भत्ता वृद्धिगरिएको छ । आवश्यक पर्ने व्यक्तिगतसुरक्षा सामग्री पिपिइ, त्यस्तै नगरमाआवश्यक पर्ने औपधि किटसको प्रवन्धगरिएको छ । विभिन्न संघ संस्थाहरूलसमेत नगरपालिकालाई सघाउनु भएको छ। विपन्न, असहाय, अपाबग मजदुरी गरीखानेवर्गलाई राहतको व्यवस्था गरिएकाछ । कोभिड–१९ को प्रकोप लामै समयसम्म जाने परिस्थिति देखिएकालस्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन स्वरुपदिन तलब भत्तामा पुनर विचार गरिने छ ।कोरोना कहर लम्विने अवस्था भएकोलयसले ग्रामिण अर्थतन्त्रमा नकारात्मकप्रभाव पारेको छ र ग्रामिण अर्थतन्त्रलाइमाथि उकास्न उत्पादन बढाउन, पाँचखालनगर कृषि सहरको रुपमा विकास गनआधुनिक खेति प्रणाली अपनाउनप्रोत्साहित गरिएको छ । सामुहिक खेति,सामुहिक पसुपालन, व्यवसाय सञ्चालनगर्न अभिप्र े िरत गरिएको छ ।कृषकहरूलाई कृषि औजार। विउ, बिजनर मल खाद अनुदानमा वितरण, पाँचखालनगरलाई विशादी मुक्त नगर बनाउनअर्गानिक खेति गर्ने नीति अघि सारिएकाछ । लवग्रीन र सिप्रेटसँग साझेदारी गरेरआर्गानीक खेतिको लागि तालिम प्रदानगरिएको छ । कृषकहरूले उत्पादन गरेकाकृषि उपज बजार सम्म पु¥याउनविचौलियाका हातमा जान नदिन बजारव्यावस्थापन गर्न तरकारी फलफुलसंकलन केन्द्र स्थापना गरिएको छ । कृषिउपजको उचित मुल्य प्राप्त गरीकिसानहरूलाई धनी बनाएर पाँचखालनगरलाई समृद्ध नगर बनाउन हामी लागि परेका छौँ । हाम्रो सिंगो जनप्रतिनिध टिम नपाँचखाल नगरको विकास र समृद्धिकालागि एकता वद्ध भएर लागि परेका छौँ ।कृषक समूह बनाएर व्यवसायिक रुपमाखेति गर्न सक्षम बनाउने, समाजमा पछाडिपरेका समुदाय विपन्न वर्गलाई उद्यमीव्यवसायी बनाउन सिप सिकाउन वजेटविनियोजन गरिएको छ । नगरपालिकालाइपारदर्शी सुसासन कायम गर्न सबै वडामाअनलाईन सेवा प्रवाह गरी जनतालाइछिटो छरितो सेवा प्रदान गरिएको छ ।राजश्व, जन्म दतास बकम्युटर सिस्टमबाट सेवा ग्राहीलाई सेवादिइएको छ । एक वडा एक कालो पत्रनिर्माण कार्यलाई तिव्रता दिइएको छ ।५वर्ष भित्र सबै वडा कालोपत्रे बन्ने छन् ।खानेपानी अति नै समस्या भएकावडाहरूमा भूमि मुनिको पानी ११ वटा डिपबोरिब गरेर एकहजार ३ सय घर धुरिलाइपानी खुवाउने कार्य भएको छ । त्यस्तसुनकोशी वृहत खानेपानी परियोजनासमझैता भई टेण्डर भइ सकेको छ । दिगाविकास लक्ष प्राप्तिको लागि सबै नगरवासीलाई गुणस्तरीय पिउने पानी उपलब्धगराउने छ । केन्द्र र प्रदेशको लगानीमासमपुरक वजेट मार्फत नगर वासील५०÷५० प्रतिशतको लगानीमा सडककालो पत्रे गर्न सक्ने छन् । महिलाऔद्योगिक ग्राम निर्माण शुरु भइसक्यो ।कृषि विश्व विद्यालय, मदन भण्डारीविश्व विद्यालय निर्माण गर्न तयारी भएकाछ । त्यस्तै विशेष आर्थिक क्षेत्र सेजकाकार्य समेत निर्माण भइरहेको छ । शिक्षा,स्वास्थ्य, पूर्वाधारहरूको विकास गर्न अगगतिको ढङ्गमा अघि बढेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्