विश्वमा फै िलएकाकोरोना भाइरस कोभिड–१९ को प्रभावलमानवीय जीवनलाई निलेको छ भनअर्थतन्त्रलाई ठूलो चुनौती थपिदिएको छ ।कृषि, व्यवसायिक क्षेत्र, उद्योग धन्दाव्यापार व्यवसायको स्वास–प्रस्वासनलिलाई नै अवरुद्ध गरेको अवस्था छ ।कोभिड– १९ प्रकोपको महामारीकायुद्धलाई जित्न सक्नु पर्छ त्यो तागतहामीसँग हुनुपर्छ । यसो भन्दै गदाकोरोनाको भ्याक्सिन पत्ता लागि सकेकाछैन् । रुसले भ्याक्सिन पत्ता लगाए पनित्यसको प्रमाणित विश्व स्वास्थ्यसंगठनले गर्न बाँकी छ । कोरोना जित्नसबभन्दा बढी हामी नागरिकहरूमाअनुशासन हुनु प¥यो । डाक्टर तथास्वास्थ्यकर्मीहरूले न्यूनतम स्वास्थ्यमापदण्ड दिए अनुसार परिपालना गनप¥यो । केन्द्र, प्रदेश र स्थानीय सरकारलजारी गरेको निर्देशनलाई अवज्ञा गर्नु भएन। अत्याआवश्यक काम बाहेक घर बाहिरननिस्कौँ कोरोना भाइरसले ठूलोसानो धनीगरिब केही भन्दैन । कोरोना कहरले विश्वअर्थतन्त्रलाई सखाप पारेको छ मानवीयजीवनको नष्ट गरी दिएको छ । हामी आफसचेत भई आफ्नो परिवार सन्ततीको रक्षागर्न हामी आफैँ एकजुट हुनुपर्छ । हाम्राखानी खोला गाउँपालिकालनागरिकहरूको स्वास्थ्यलार्ई ख्याल राखी७ वटै वडामा स्वास्थ्य चौकी रउप–स्वास्थ्य चौकीमा हेल्थ डेस्कस्थापना गरी स्वास्थ्य कर्मीहरूको लागिआवश्यक पर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षासामग्री उपलब्ध गरिएको छ । वर्षातकासमयमा यातायातका साधन सहजरुपलआवत जावत गर्न नसक्ने भएको हुदासदरमुकाम धुलिखेलमा २५ शैया बेडकाक्वारेन्टिन (एकान्तवास) निर्माण गर्न रमास्क, सेनिटाइजर व्यक्तिगत रूपमासमाग्री औँषधि लगाएतमा खानीखोलागाउँपालिकाले २२ लाख खर्च गरेको छ ।तेश्रो मुलुकबाट आएका ८ जनाएकान्तवासमा धुलिखेलमा छन् ।विदेशबाट आएका १४ जना होमक्वारेन्टाइनमा बसेका छन् । हाल सम्मकुनै पनि कोरोना संक्रमित छैनन् ।उपत्यका लगायत देशका विभिन्न भागमाअलपत्र परे क ा नागरिकहरूलाइगाउँपालिका सम्म निःशुल्क ल्याइने कायगरियो । संघीय संसदद्वय गोकुलबास्कोटा, गंगा बहादुर दोब, नेपालीकांग्रेस काभे्रका पूर्व सभापति शिव प्रसादहुमागाइ लगाएतले माक्स, सेनिटाइजर,स्वास्थ्य कर्मीले प्रयोग गर्ने व्यक्तिगतसुरक्षा सामाग्री उपलब्ध गराउनु भएको छ। दैनिक मजदुरी गरि खानु पर्ने विपन्न वगहामीकोमा छैनन् । त्यसैले हामीले राहतवितरण भने गरेका छैनौं । ४ जना हेल्थअसिस्टेन सहित ३६ जना स्वास्थ्यकर्मीहरुले नागरिकहरुको स्वास्थ्यसेवामा हेरचाह पु¥याउनु भएको छ । २जना स्वास्थ्यकर्मीहरुले धुलिखेलकासञ्जीवनी स्कुलमा निमार्ण गरेकाएकान्तवासमा बसेको नागरिकहरुकासेवा गर्दै आउनु भएको छ । २५ सयसैयाको अस्पताल निमार्णको लागिबागमती प्रदेश सरकारले १३ करोडदिएको हँुदा टेण्डर आह्वान भइसकेकाछ । खानी खोला गाउँ पालिकामा आगामी२ वर्ष भित्र २५ शैयाको अस्पताल बन्ने छ। गाउँ पालिका जोड्ने ७ वटै वडा सडकसञ्जालको निर्माण भएको छ । नालाव्यवस्थापन र ग्राभेलिब् गरे पछि निवाधरुपले १२ महिना सडक यातायातसञ्चालन हुँदा कृषि उत्पादन सहज रुपमाबजारमा पुग्दछ । आम नागरिककाजीवनस्तर माथि उकासिन्छ । हिजोकादिनमा यहाँका नागरिकहरुले एक हप्तालगाएर जिल्ला सदरमुकाम धुलिखेलआएर नागरिकता बनाउनु पर्ने अवस्थाथियो । अहिले गाउँमै नागरिकता बन्छ ।हिडेर २ दिन लगाएर सदरमुकाम आउनपर्ने अवस्था अहिले बस गाँउ घर सम्मगाडी पुगेको छ । देश संघीय संरचनामागई सके पछि निर्वाचन पछि विकासनिर्माणले गति लिएको छ । सञ्चार क्षेत्रकावकास भएको छ । कृषि प्रणालीमावैज्ञानिककरणबाट खेति गर्न, कृषिउपजमा वृद्धि ल्याउन कृषकहरुलाइउन्नत जातको विऊ विउजन उपलब्ध गनकार्य भएको छ । कृषि औजार धान झानमेसिन, खेतबारी जोत्ने ट्याक्टर वितरणगरिएको छ । सिंचाईको प्रबन्ध मिलार्ईएकाछ । खानेपानी उपलब्ध गराउनअभियानमा माईकल प्रोजेक्टले कायगरेको छ । आगामी २ वर्ष भित्र गुणस्तरीयखानेपानी सबै ठाउँमा पु¥याइने छ ।आगामी वर्ष विद्युतिकरण कार्य शुरुवाटहुन्छ ।गाउँ न झल्लमल्ल हुने छ । बाथिब् सेन्टर, खोप केन्द्र,स्थापना गरिएको छ । जेष्ठ नागरिकहरुकाघर घरमै गई स्वास्थ्य जाँच गरिएको छ ।३ वर्ष भित्र १० वटा सामुदायिक भवननिमार्ण भएका छन् । शिक्षकहरुकादरबन्दी मिलान गरिएको छ । शिक्षाकापहुँच सबैमा पु¥याउन लागि परेको छु । २वर्ष भित्र गाउँ पालिका र वडाका सबैकाआ–आफ्ना भवन निमार्ण हुने गरी बजेटविनियोजन गरिएको छ । शिक्षामागुणस्तरीयता कायम गर्न १ करोडकाबजेट छुट्याएको छ । समग्र खानीखोलागाउँपालिकाको विकासलाई तिब्रता दिनआर्थिक वर्ष ०७७÷०७८ को लागि ४५करोडको बजेट सार्वजनिक गरिएको छ ।गत वर्ष सम्म भौतिक पूर्वाधारकाविकासमा जोड दिएर कार्य गरिएको छ ।आगामी वर्ष देखि स्वास्थ्य र शिक्षामालगानी बढाउने, बालबालिकाहरुकाव्यक्तित्व र क्षमता विकास, महिलाहरुकाआर्थिक शसक्तिकरण,उद्यमशिलताकाविकास, व्यवसाय प्र व द्र्ध न गरीनागरिकहरुको जीवन पद्दति सुखमयबनाउन लागि पर्ने , गरी स्थानीय सरकारयोजनाबद्ध ढङ्गबाट कार्य अघि बढाएरलागि परेको छ ।
