एम ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुतगरिएको छ ।स्थानीय सरकारकानिर्वाचन पछि हामीले जिम्मेवारीसमालेको ३ वर्ष बित्यो । संघीय संरचनाअनुरुप देशमा तीन तहका सरकार छन् ।केन्द्र प्रदेश र स्थानीय सरकारले २ २ वटाआधिकारिक अधिकार प्रयोग गरी ऐननियम कानुन बनाउन सक्छ । आ आफ्नाक्षेत्रको विकास र समृद्धिमा भूमिकानिर्वा ह गरे र जनताहरुको समगविकासको चाहनालाई सम्बोधन गर्ने कायभइरहेको छ । हाम्रो धुलिखेलनगरपालिकाले निर्वाचनका बखतजनताका बिचमा गरेका वाचाहरु घोषणापत्र अनुसार कार्य अघि बढाएका छौं ।खानेपानी अभाव भएका वडाहरुमागुणस्तरीय खानेपानी उपलब्ध गराउनलागि परेको छ । पानीको स्रोत नभएकोमाडिबोरिब गरेर भुमि मुनिबाट पानीनिकालेर एक घर एक धारा अभियानसञ्चालन भएको छ । पानीको स्रोत भएकाक्षेत्रमा मुहानको प्रबन्धबाट एक घर एकधारा कार्यलाई तिव्रता दिइ कार्य अघिबढेको छ । दिगो विकास लक्ष्य प्राप्तीकालागि सडक कालो पत्रे गर्ने कार्य पनि तीवरुपमा अघि बढेको छ । धुलिखेल ८भट्ेडाडाबाट विपी राजमार्ग जोड्ने क्षेत्रकाभ्रे भञ्ज्याब क्षेत्र आधा कालोपत्रभएको छ । आधा यो वर्ष पुरा हुनेछ ।त्यस्तै गरी धुलिखेल वडा नं. ८ बडालगाउँ खावा धोक्रे पाखो हँुदै कल्छे जोड्नसडक विस्तार गरी फराकिलो पार्ने कायभयो डिपीआर तयार भएको र आगामीवर्षबाट ग्राबेलिब गर्ने र कालोपत्रे कायगर्न क्रमागत रुपमा अघि बढाइने छ ।धुलिखेल १ देवीटार एक घर एक धाराअभियानमा ट्याबकी निर्माण कायसम्पन्न भयो । धारा जडान कार्य चालवर्षमा पुरा हुन्छ । त्यस्तै गरी धुनपा १०संखु बतासे सडकखण्डमा केहि कालोपत्रकहि ढलान गरी बाटो निर्माण कार्य भएकाछन् बाँकी रहेकाक्षेत्रमा पनि कालोपत्रगरिने छ । एक वडा एक सानो ठुलाबालमैत्री पार्कको अवधरणा अनुरुप ३६वटा पार्कहरु निर्माण भएका छन् । ५वर्षभित्र सबै नगरवासीले शुद्ध पिउनखानेपानी उपलब्ध गराउने योजना अनुरुपतिव्ररुपले कार्य अघि बढेको छ सम्पन्नगरि छाडिन्छ । ३७ वटा सामुदायिकविद्यालयहरु छन् । नगरको शिक्षाकागुणस्तर विकास गर्न शिक्षकहरुकादरबन्दी मिलान, शिक्षकहरुलाइ समयसापे क्ष् ा तालिमको प्र ब न्ध एमजीएमएलबाट कक्षा सञ्चालन शैक्षिकविकास सुधारलाइ उचित बजेटको प्रबन्धशैक्षिक क्षमता विकास, दिवा खाजाप्रबन्ध गर्न विद्यार्थीहरुलाइ रु ५० काव्यवस्था गरिएको छ । कृषि क्षेत्रमाउत्पादन बढाउन ५० प्रतिशत अनुदानमाबिउ विजन उपलब्ध गरिएको छ । कृषिऔजार धान काट्ने मकै छोडाउने,खेतीबारीमा औषधी तथा विषाधी छर्कनपम्प, धान झार्ने मेशिन, खेत जोत्नट्याक्टर जस्ता औजारहरु कृषकलाइवितरण गरिएको छ । कृषि उपजमा तेब्बरवृद्धि हुने अपेक्षा लिइएको छ ।विद्यु त ीकरणमा सहजता ल्याउननगरभित्रका काठका पोल हटाइ स्टीलआल्मोनियम तथा फलामको पोल फेनकार्य भएको छ । पशुपालन व्यवसाय,व्यवसयिक सामुहिक खेती प्रणाली जमिनखाली नराखी चक्लाबन्दी खेती गर्ने नीतिअघि सारिएको छ । गतबर्ष ९२ प्रतिशतभौतिक पुर्वाधार विकास सम्पन्न भएकाथियो । कोरोना भाइरसका कारण यस वष७२ प्रतिशत कार्य भएको छ । स्वास्थयसहर कार्यक्रम अन्र्तगत सबै वडामास्वास्थ्य केन्द्र वर्थिब सेन्टर निर्माण गनस्वास्थ्यको पहुँच सबैमा पुर्याउ लागिपरेको छ । महिला बालबालिकाहरुकाक्षमता विकास, बालमैत्री वडा घोषणागरिएको छ । अपांगहरुलाई निशुल्कशिक्षा सिप विकास गरी ५० प्रतिशतलगानीमा घरेलु उद्योगको स्थापनागरिएको छ । महिला दिदिबहिनीहरुलाइआर्थिक सशक्तिकरणमा जोड्न आर्थिकआय आर्जन सँग जोड्ने कार्यक्रमब्युटीसियन तालिम, दुना टपरी बनाउने,टिका बनाउने तालिम सञ्चालन, घरेलउद्योग सञ्चालन गर्न चाहनेलाइनगरपालिकाको ५० प्रतिशत लगानीमाउद्योग सञ्चालनगर्न प्रोत्साहितगरिने छ । मेयर गरिब निवारण कार्यक्रम,सुत्केरी महिला भेटघाट कार्यक्रम घ्यु,अण्डा पोषण युक्त, खानेकुरा उपलब्धगराउने कार्य गरिएको छ । टुहुराबालबालिकाहरुको शिक्षा दिक्षामासहयोग पु¥याउने गरिएको छ । आर्थिकवर्ष ०७७÷०७८ म १ अर्ब ११ करोड ११लाख ११ हजार को बजे टसार्वजनिकीकरण गरिएको छ । गतवषपु र ा नभएका पू र्व ा ध ार विकासकार्यक्रमलाई निरन्तरता दिएर सम्पन्न गनकोभिड १९ को कारण थला परेको ग्रामीणअर्थतन्त्रलाई माथि उकास्न पर्यटन उद्योगव्यापार व्यवसायले बन्दाबन्दीअवधिभरको कर तिर्नु नपर्ने गरिएको छ ।समग्र क्षेत्रको दिगो विकास गर्ने ५ वर्षे १०वर्षे १५ वर्षे र २० वर्षे दुर दृष्टि राखेररणनीतिक योजना निर्माण गरी समृद्धधुलिखेल निर्माण गर्न नगरका सबजनप्रतिनिधि एकताबद्ध भएर लागिपरेका छांै
