IMG-LOGO

गर्मीमा स्वास्थ्यकाहेरचाह

 मंगल, सावन ६, २०७७  प्रा.डा. सुमनराज ताम्राकार

तापक्रममा वृद्धिसँगै भिंmगा,लामखुट्टे, उडुस, उपियाँको वृद्धिकाकारण विभिन्न थरिका संक्रामक रोगहरुउत्पन्न हुन्छ । गर्मी मौसममै सर्पकाटोकाई, बहुला कुकुरको टोकाईकाघटना पनि बढ्ता हुने गरेको छ ।झाडाबान्ता, हैजा, औलो, टाईफाईड (म्यादे ज्वरो), आउँ, रगत मासी,हेपाटाइटिस, मेनिन्जाईटिस, कालाज्वरजस्ता सरुवारोगहरुको महामारी पैmलिनसक्छ । आँखाको तथा छालाको समस्यापनि बढी हुन्छ । कोरोना संक्रमणकामहामारी बीच यसपटक अन्य संक्रामकरोगहरुको रोकथाम, नियन्त्रण तथाउपचारमा त्यति ध्यान भने पुगिरहेको छैन। गर्मी मौसममा तुलनात्मक रुपमासंक्रामक (सरुवा) रोगहरु बढ्ता लाग्दछ। दूषित खाना, पानी, फोहोर हात,भा“डाकु“डा, झि“गा, लामखुट्टे आदिकामाध्यमबाट सरुवा रोगहरु रोगी (संक्रमित) व्यक्तिबाट निरोगी व्यक्तिमासर्दछ । यस्ता खाले संक्रामक रोगहरुब्याक्टे िरया, भाइरस, प्र ा े ट ो ज ो अ ाआदिको कारणले लाग्दछ । टाइफाइड (म्यादे ज्वरो), रगत मासी, हैजा, घाउ,खटिरा ब्याक्टेरियाका कारण लाग्नसरुवा रोगहरु हुन् भने दादुरा,मेनिन्गोइन्सेफलाइटिस, हेपाटाइटिस एतथा फाट्टफुट्ट रुपमा सुख्खा मौसममापनि रुघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी संक्रमण भाइरसका कारणहु न े गर्द छ । मे िनन्जाइटिस,झाडापखाला तथा घाउ खटिरा जस्तासंक्रमणहरु सुुरुमा भाइरसका कारणउत्पन्न हुन्छन् । औलो, कालाज्वर,आउ“ जस्ता रोगहरु प्रोटोजोआकाकारण लाग्ने सरुवा रोग हुन् । तराईकाजस्तै उष्ण हावापानी भएका भित्रीमधेश, टार, खोंचमा लामखुट्टेकाटोकाइबाट औलो, इन्सेफलाइटिसतथा कालाज्वर जस्ता सरुवा रोगहरुपनि देखिन सक्छ । गर्मीको कारणनजानिँदो तवरले शरीरबाट पसिनातथा जल र लवण पदार्थ नष्ट हुनालआलस्य हुने, थकान महसुस हुने हुन्छ। गर्मी र आद्र्र मौसममा काखीगन्हाउने, मोजा गन्हाउने, शरीरकाविभिन्न भागमा स–साना विमिरा,डण्डीफोर लगायतका छालाका समस्याबढी आउँछ ।कीटजन्य सरुवा रोगकीट वा मसिना किराभन्नाले रोगी वा संक्रमित व्यक्तिकाशरीरमा रहेका जीवाणु वा परजीवीलाइनिरोगी मानिसमा सार्ने माध्यमलाइबुझाउँछ । र, मेडिकल भाषामा यस्ताखाले किरालाई भेक्टर र यसरी सनस्वास्थ्य समस्यालाई भेक्टर बनडिजिज भनिन्छ ।विश्वकाविकासोन्मुख तथा दक्षिण एशियालीमुलुकहरुमा भैंm नेपालमा पनि धेरथरिका कीटजन्य स्वास्थ्य समस्याअथवा सरुवा रोगहरु व्याप्त छ ।कतिपय ठाउँ म ा वर्षै भ रि यीसंक्रमणहरु छन् भने गर्मी एवं वर्षातमौसममा अन्यत्र पनि यदाकदामहामारीको रुपमा पैmलिने गरेको छ ।औलो, कालाज्वर, डेंग्यु,चिकन्गुन्या केही उदाहरण हुन् । सुरक्षितवातावरण तथा स्वच्छ खानेपानी एवसरसफाईको लागि पर्याप्त पानी उपलब्धनहुने ठाउँका बासिन्दाहरुमा कीटजन्यसरुवारोगहरुको प्रकोप बढी देखिनगरेको छ । कीटजन्य सरुवा रोगहरुमध्ये औलो सबभन्दा डरदाग्दाकीटजन्य स्वास्थ्य समस्या हो । विश्वसानो गाउँमा परिणत हुँदै जानु,अन्तर्राष्ट्रिय पर्यटनको बढोत्तरी,वातावरणीय चुनौतीमा भएको वृद्धि तथाग्लोबल वार्मिब (विश्वव्यापी मौसमपरिवर्तन), अव्यवस्थित शहरीकरण तथाअस्वस्थ्य औद्योगिकीकरणको प्रभावकीटजन्य सरुवा रोगको वृद्धिमापरेको देखिन्छ । यसैकारण पनि पहिलकीटजन्य सरुवारोग नदेखिने ठाउँमापनि यस्ता स्वास्थ्य समस्याहरु देखिनथालेको छ । लामखुट्टे, भुसुना, टिक्सबढी जसो जिम्मेवार मानिस तथाजनावरमा यस्ता खाले सरुवारोगहरु गराउन सक्षम छन् । लामखुट्टेलऔलो, डेन्गुका साथै हात्तीपाइले,चिकन्गुन्या तथा ऐलो फिभर पनिगराउँछ । कोभिड १९ कै बीच व्यक्ति,परिवार तथा वरिपरिको वातावरणलाइकीटजन्य समस्याबाट कसरी बचाउने,यस्तै समस्या भएका मु ल ु क माजोखीम कसरी न्यूनीकरणगर्न सकिन्छ भन्ने सोच्ने बेलाभएको छ । कीटजन्य सरुवा रोगहरुकाजोखीम भएपनि यसपटक कोरोनाभाइरस संक्रमणको नियन्त्रणका लागिठाउँ ठाउँमा क्लोरिनयुक्त झोल छर्ने,पटक पटक हात धुने, स्यानिटाइजरलगाउने तथा मास्क लगाउनकार्यमा अधिक जोड दिएका कारण यसपटक अन्य संक्रामक रोगहरुले त्यति धेरै दुःखनदे ल ा कि भन्ने आशा भनगर्न सकिन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्