आमाको दूधको विशेषमहत्वका कारण अब्ग्रेजी महिनाअगस्तको पहिलो हप्ताकासमयावधिलाई स्तनपान सप्ताहकारुपमा मनाउने गरिन्छ । गएको सप्ताह।।।स्वस्थ ब्रम्हाण्डको लागि स्तनपालाइबढावा दिऔं’ भन्ने नारा दिई विभिन्नकार्यक्रमका साथ सन् २०२० कास्तनपान सप्ताह मनाइयो । स्तनपानकामहत्वको दृष्टिले केवल एक हप्तालाइविशेष तरिकाले मनाउनुमा कुनै तुकछैन । यो पटकको नारालाई सार्थक पानविश्वभरिका राष्ट्रहरुलाई विश्वस्वास्थ्य संगठन र युनिसेफले सफलस्तनपानका लागि दक्ष परामर्शमा पहुँचपु¥याउन तथा संरक्षण गर्नका लागिआव्हान गरेको छ ।शिशु जन्मेको केही समयमसुत्केरी आमाको शरीरमा बिगौतीदूधको उत्पादन हुन थाल्छ । शिशुकास्वास्थ्यका लागि पनि कम्तीमा ६महिनासम्म आमाको दूध खुवाउनु अतिराम्रो हुन्छ । आमाको दूध सजिलपचाउन सकिने र पेट कम ढाडिनकिसिमले बनेको हुन्छ । चिल्लो पदाथपनि स–साना आकारका हुन्छन् ।त्यसैगरी आमाको दूधको प्रोटिनमासजिलै पच्ने ल्याक्टल्बुमिन रल्याक्टोग्लोबुलिन हुन्छ ।कार्बाेहाइड्रेटमा पनि बढ्ता अंशल्याक्टोजको हुन्छ, जसले लाभदायकसूक्ष्म जीवाणुको वृद्धि गराई भिटामिन।।।बी’ उत्पादन गर्न मद्दत गर्दछ । आमाकादूधमा पोटासियम, क्याल्सियम, सोडियमर क्लोराइड लगायतका लवण पदार्थहरुसही मात्रामा हुने हुनाले नवजात शिशुकाअपरिपक्व मृगौलालाई बोझ नपनखालको हुन्छ ।आमाको दूधमा भिटामिन।।।डी’ हुने हुनाले उक्त भिटामिनको कमीलहुने रिकेट्सबाट बचाउँछ । त्यसैगरील्याक्टोफेरिन, लाइसोजाइम,ल्याक्टोपेरोअक्सिडेज पनि हुने हुनालपाचन प्रणालीको संक्रमणबाट बचाउँछ ।आमाको दूधमा बच्चाको स्नायु प्रणालीविकास गर्ने ओमेगा फ्याटी एसिड हुन्छ ।यसले विभिन्न प्रकारका सरुवा रोगसँगलड्न सक्ने क्षमता दिलाउँछ ।स्तनपानका अन्यफाइदाहरुमा बच्चाको दिसा गिलाबनाउने, एलर्जीको डर नहुने, आमा रशिशुबीच वात्सल्य स्थापित गर्न सघाउनमद्दत गर्ने हुन्छ । स्तनपान गराइएकाशिशुमा चाक राताम्य हुने गरी पाक्ने,खटिरा आउने, झाडापखाला लाग्ने रछालाको एलर्जी हुने जस्ता समस्या पनिकम हुन्छ । यसको अलावा स्तनपानगरिएका शिशुमा पछि मोटोपना, मधुमेह,एक्कासी शिशुको मृत्यु हुने सिण्ड्रोम पनिकम पाइएको छ भने आवश्यक मात्रामागिदीको विकास, सुन्ने, हेर्ने तथा सिक्नक्षमतामा बढोत्तरीका साथै स्कुलमाव्यक्तित्व प्रदर्शनमा वृद्धि एवं उच्चस्तरको स्मरण क्षमता पनि हुने गरेकापाइएको छ । स्तनपान गराउने कार्यलसुत्केरी महिलाको पाठेघर खुम्चिन मद्धतगर्दछ भने कालान्तरमा स्तन तथापाठेघरको मुखको क्यान्सर हुनबाट पनिजोगाउँछ ।आमाको दूध सदा तयारीअवस्थामा, प्र ा यः निर्म ल ीकृ त (किटाणुरहित) र सदा उपयुक्त तापक्रममाहुन्छ । स्तनपान झन्झटिलो पनि हुँदैन ।स्तनपानले प्राकृतिक परिवार नियोजनकासाधनको काम गर्दछ । त्यसैले नेपालजस्तो विकासो न् मु ख राष्ट्र ह रुमास्तनपानको आफ्नै महत्व छ । पछिल्लाराष्ट्रिय जनसांख्यिक सर्वेक्षण अनुसारनेपालमा शिशुको जन्म देखि ६महिनासम्म स्तनपान गराउने सुत्केरीमहिलाहरुको संख्या ७० प्रतिशत छ भनशिशु जन्मेको एक घण्टा भित्र स्तनपानगराउनेको संख्या करीब ४५ प्रतिशत छ ।भलै शहरी क्षेत्र तथा अफिसका काम गनमहिलाहरुमा भने यो प्रतिशत न्यून छ । तरपनि ९८ प्रतिशत आमाले आफ्नाजीवनकालमा एक न एक पटक स्तनपानगराएकै हुन्छ ।यसको विपरित यदि कुनकारण वा विवशताले शिशुलाई आमाकादूध बाहेक अन्य पदार्थ खुवाइन्छ भनत्यसलाई ।।।कृत्तिम आहार’ भनिन्छ ।यसका लागि प्रायः जसो शिशी प्रयोग गनहुनाले शिशीको आहार पनि भनिन्छ ।सुत्केरी आमामा एक्कासीउत्पन्न हुने संक्रमण, स्तनमा देखापनसमस्याहरु (दूधको मुन्टो चर्किनु, स्तनसुन्निनु एवं पाक्नु, स्तनमा भाइरल संक्रमण) उत्पन्न हुनुका कारणबच्चाहरुलाई कृतिम आहार दिनुपर्छ ।यसबाहेक निकै कम तौल भएका,श्वासप्रश्वास सम्बन्धी जटिल समस्याभएका तथा अन्य संक्रमणका कारण दूधचुस्नै नसक्ने अवस्थाका बच्चाहरुलाइपनि कृत्तिम आहार दिनुपर्छ । सुत्केरीआमालाई कडा प्रकारको मुुटुकासमस्या, सक्रिय क्षयरोग, गम्भीरखालको मानसिक समस्या, एचआईभीसंक्रमण छ भने, सुत्केरी आमाले छाररोग, थाइरोइड रोग तथा अर्बुद रोगकाऔषधी सेवन गरिरहेको भए वा बच्चामादेखिने खुँडे तालु वा ग्यालेक्टोसेमिया (दूध पचाउन नसक्ने समस्या) भएपनिकृत्तिम आहार दिनुपर्ने हुन्छ । यसकाअलावा आमाको दूध निकै नै अपुगभएमा वा सुत्केरी आमा कामकाजी,शहरी र आधुनिक परिवेशको भएमा पनिस्तनपानको सट्टा कृत्तिम आहार दिनचलन छ ।आमाको दूधको कुनै राम्राविकल्प नै छैन किनकि कृत्रिम आहार (शिशीको दूध) ले भाडापखाला गराउनवा कब्जियत गराउने हुन्छ । पानीमिसाइएको गाई, भैंसी, बाख्राको दूध,अनेक किसिमका सुख्खा दूधकाफर्मूलाहरु स्तनपानको विकल्पको रुपमालिइन्छ । यी मध्ये गाईको दूधमा पानीमिसाइ खुवाउने बढी चलन छ । तरआमाको दूधको दाँजोमा गाईको दूधमाल्याक्टोज, प्रोटिन र सोडियमको निकभिन्नता हुन्छ ।दूध खुवाउँदा शिशी भन्दापनि कचौरा र चम्चाको प्रयोग गर्नु बढीबुद्धिमानी हुन्छ । सिसीको प्रयोग गर्नु नछ भने निम्न प्रकारका सावधानीहरुअपनाउनु पर्दछ । शिशीबाट दूध खुवाउनप्रयोग गरिएका सबै भाँडाकुँडाहरुखुवाउनु अघि र पछि राम्रोसँग सफागर्नुपर्दछ । अर्थात् राम्ररी उमालिएकापानीले पखाल्नु पर्दछ ।
