IMG-LOGO

“निधारको त्यो रातो टिको”

 मंगल, असोज १३, २०८३  निलीमा आचार्य

निधारमा घामजस्तो टल्केको त्यो रातो टिकाले बिहान छिपाउने प्रयास गर्दछ  उभित्रका मर्महरू पसिनाको धारामा  त्यो पीडा दिउँसो बग्दै नाकसम्म पुग्छ जसले उसको इज्जत ढाकेको हुन्छ बेलुकी  लतपत भएको त्यो रातो टिकालाई, अथवा  जथाभावी लछारपछार भएका  सपनाहरूलाई यथावत राख्दै  पुनः मिठो मुस्कानको  अबिर अनुहारमा पोतेर जिउने प्रयास गर्छ निधारको त्यो युँ कुनै कविको धारिलो कलममा उनिए पछि फेरि सलबलाउन थाल्छ  आत्महत्या गर्न लागेको निधारको त्यो रातो टिको असाम, भारत 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्