जीवन यति सजिलोसँग कहाँ सकिन्छ र जुद्छ आँधीसँग धुप र बाढिसँग पहिरो भेल र आगोसङ्ग जीवन त फलाम जस्तै हो खिया परेर पनि पत्र पत्र यत्रतत्र जब पखालिन्छ धैर्यता साहस र ताकतले फेरि उभिन्छ यो धर्तीको आगनीमा त्यसैले जीवन अनमोल छ ढल्दैन यो सानोतिनो धक्काले हामीले वरदान पाएका छौँ बीशासय आयुहोस भनेर....
