१ पहिचान मुखले राम मनले हान कर्मले हराम यही हो अधिकांसको पहिचान । २ रोकतन्त्र कसले भन्छ नेपालमा आएको छैन केके जाती तन्त्र आएकै त छ महान् टाउकेलाई मजातन्त्र सर्वसाधरणलाई सजातन्त्र यहाँ नआएको त केवल मनपरी रोकतन्त्र छैन त केवल मनपरी रोकतन्त्र । ३ बाँकी....??? इमान बेचेपछि जमान भुलेपछि बाँकी के रह्यो र थुकेको थुक फेरि चाटेपछि । भाटभटेनी, काठमाडौं, नेपाल
