IMG-LOGO

बलात्कार

 मंगल, भदौ ४, २०८१  – अमिताभ बच्चन

   बलात्कार गर्न चाहन्छ उसलाई चाहिन्छ राज्य, सेना, घोडा, रथ, तरवार, तोप, ट्याङ्की, चक्कु, पिस्तौल, किल्ला, पोर्च, मठ, सुनसान भग्नावशेष, कालो सिसाको बस, खाली फाल्याट बलात्कार गर्न चाहिन्छ जागिरको आशामा भौतारिएकी नारी सेलफोन, मित्रता, महँगो रेस्टुरेन्ट, डान्सबार, मैदान, खलिहान, अपरेशन थिएटर बलात्कारको लागि बलत्कारीलाई चाहियो दंगा, कप्mर्यू, अनिकाल, बसाइँसराइ, रातो पहेँलो बत्ती । (अमिताको यो हिन्दी कवितालाई श्रमजीवीले अनुवाद गरेका हुन् ।)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्