संयोगले आज श्रीकृष्णजन्माअष्टमी परेको छ । महाभारतकाप्रमुख पात्रको चरित्र चित्रण गर्ने क्रममासिलसिलेवार पात्रहरुको चर्चालाइक्रमभंग गर्दै आज श्रीकृष्णको चर्चा गनगइरहेको छु । हाम्रो बिक्रम सम्बतकापात्रो अनुसार भाद्र कृष्णपक्षकाअष्टमीका दिन श्रीकृष्णको जन्म दिनभनेर हामीले युगांै देखि मान्दै आएका छा। आखिर को हुन् श्रीकृष्ण ? किनउनको यति ठूलो महिमा गाइन्छ ? यी रयिनै प्रश्नको जिज्ञासा मेटाउन मैलमहाभारतकथालाई श्रोत मान्दै चर्चागरेको छु । श्रीकृष्णलाई भगवानश्रीकृष्ण वा कृष्ण भगवान भन्नेहरु धेरछन् । युगांै देखि भारत ,नेपाल लगायतविश्वभर नै उनका करोडौं अनुयायी छनतथापि म महाभारत कथालाई वैदिकसाहित्य मान्दै ति कथाका प्रमुख मध्येकाप्रमुख पात्र हुन भन्न चाहान्छु । कृष्णजन्मोत्सव भाद्र महिनाको कृष्णपक्षकाआठौं दिनमा मनाइन्छ। यस दिन उपवासबस्दा, कृष्ण भक्तहरूले उनलाई भगवानमान्दै पूजा गर्छन्। हिन्दु धर्म मान्नेहरुलकृष्ण जन्माष्टमीको पर्व माथुरामा भक्तिर खुशीको साथ मनाउँछन् । मैले पनि यीहरफ लेखिरहँदा बाल््यकालमा आमासंगउपबास (ब्रत) बसेर भजन कृतन गदश्रीकृष्णको भक्ति अनुष्ठान गरेको आजसम्झना आइरहेको छ ।श्रीकृष्ण जन्माष्टमी भारतमामात्र होइन नेपाल भुटान बर्मा लगायतजहाँ जहाँ हिन्दुहरु छन् त्यहाँ त्यहामनाइन्छ । विश्वभर भारतीयहरू जहा”जहाँ छन् पूर्ण विश्वास र उत्साहकाविदेशमा पनि कृष्णको पुजा आरधनागर्छन् । श्री कृष्णले मथुरामा भाद्रमहिनाको कृष्णपक्षको अष्टमीमा मध्यरातमा अत्याचारी कंंसलाई नष्ट गर्नकालागि अवतार लिएको विश्वासमा मान्नगर्छन् ।श्रीकृष्ण जन्माष्टमीको अवसरमामथुरा शहर भक्ति र सिङ्गारले भरिन्छ।आजको दिन हिन्दु , नेपाली , भारतीय ,नेपाली र भारतीय प्रवासीहरुलश्रीकृष्णको आदर्श सम्झना गर्दै चाँडकारूपमा मनाउँदै प्रसाद ग्रहण गर्दै भजनकृर्तन गाउँदै रमाउँछन ।श्री कृष्ण जन्माष्टमीको शुभअवसरमा उनलाई भगवान मान्दकृष्णको बाल्यकालको नाम कन्हैयाकामोहक छवि हेर्न टाढा–टाढाबाटभक्तहरू यस दिन मथुरा पुगेका हुन्छन् ।श्रीकृष्ण जयंतीमा मथुरा कृष्णमय बन्छ ।मन्दिरहरू विशेष सजाइएर सिङ्गारिन्छ ।जन्माष्टमीमा पुरुष र महिलाहरु रातकाबाह्र बजे सम्म उपवास बस्छन् यस दिनमथुरा लगायत विश्वभर नै कृष्णकाझांकी र हरेक कृष्ण मन्दिरमा बिशेषसजाइएको हुन्छ । म एकपल्ट संयोगलकृष्ण जन्माष्टमीका दिन दिल्ली पुगेकाथिए । त्यो दिन कृष्णका भक्तहरूले भव्यचाँदनी चोक,(दिल्ली ,भारत)सडकमा कृष्ण झूला व्यापक खरिदबिक्रि भएको देखेको छु ।कृष्णको जन्म भारतकामथुरामा भएको बताइन्छ । कृष्णकीहजुरआमा मारिशा र सौतेनी आमारोहिणी (बलारामाकी आमा) नागागोत्रका थिए। श्रीकृष्णका बुबा नन्दअहिले अहिर भनेर चिनिने आमवीरजातिका थिए जब कि उनका वास्तविकबुबा वासुदेव ययातीका छोरा यदुकासन्तान थिए । यसैले श्री कृष्णलाई यादवभनिन्छ ।श्रीकृष्ण बलराम भन्दा १वर्ष मात्र कान्छा हुन् भनिन्छ तर उनलबलरामलाई आफ्ना बुवाझै आदरसम्मान गर्थे गोकुलमा इन्द्रको क्रोधबाटमानिसहरूलाई बचाउन उनलगोवर्धनलाई आफ्नो सानो औंलामा धेरदिनसम्म राखे ।
