बुद्धिले पनि अन्धा थिए । यद्यपिउनले आफ्नो जीवनमा धेरै कुकर्म मध्यपाँच बारेमा जान्दा हुन्छ ।१. गान्धारी प्रति गरिएकाबदला ः– भीष्मले धृतराष्ट्रको विवाहगन्धार नरेशकी राजकुमारी गान्धारीसँगगराएका थिए। गान्धारीलाई बिहे कै दिनआँखामा पट्टी बाँधेपछि थाहा पाए कि मेरापति अन्धो हो । गान्धारीलाई धृतराष्ट्रसँगविवाह गर्नु भन्दा पहिले ज्योतिषीहरूलगान्धार नरेशलाई भनेका थिए किगान्धारीको पहिलो विवाहमा एउटासमस्या छ, त्यसैले उनको पहिलो विवाहपशु स ँ ग गर्न ु प र्छ मात्र त्यसपछिधृतराष्ट्रसँग गर्नु ।गन्धारीलाइज्यो ितषीहरूको आदे श मा एउटाबोकासँग विवाह गराइन्छ । पछि त्याबोकाको बलि दिइन्छ र भनिन्छ किज्योतिषीहरूले गान्धारीलाई कुनै पनिप्रकारको क्रोधबाट मुक्त गर्न यस्तासल्लाह दिएका थिए । यस कारणलगान्धारीलाई कहिले पनि आफ्ना सयभाइ छोरा मार्ने पाण्डव प्रति क्रोध जागेन। क्रोध नहुने प्रतीकको रूपमा उ बेलाविधवालाई लिइन्थ्यो, र पछि उनकाविवाह धृतराष्ट्रमा भयो । बोकाको पनिबलि दिइयो । जब महाराज धृतराष्ट्रलाइपछि थाहा भयो, कि गान्धारीको विवाह रपति मरेको बिधुवा हुन । उनी र भिष्मयो कुराले साह्रै रिसाए गान्धारीको बिहगरिसकेपछि मलाई किन पÞmेरि विवाहगरियो । बोकासँग बिहे गरेको त्यसलाइमारिएको भन्ने कुरा चाहीँ भिष्म रधृतराष्ट्रलाई थाहा थिएन धृतराष्टबिधुवासंग बिहे गराएकोमा दुःखी भए रउनले यसका लागि गान्धारीका बुबाराजा सुबललाई दोष दिए तिनीहरुकाराज्य लुटे र राजा सुबलको परिवारलाइबन्दी बनाउन आदेश दिए । धृतराष्ट्रलगान्धारीका बुबा राजा सुबल सहितसम्पूर्ण परिवारलाई जेलमा राखे । जेलअर्थात झ्यालखानामा तिनीहरूलाइकेवल एक व्यक्तिलाई मात्र पुग्ने खानाखान दिइयो । केवल एक व्यक्तिकाखानाले कसरी सबैको पेट भरिन्थ्यो र ?यो सम्पूर्ण परिवारलाई भोकभोकै मानषडयन्त्र थियो । जेलमा राजा सुबललनिर्णय गरे कि यो खाना उसको कान्छाछोरालाई सकुनीलाई मात्र दिइनु पछताकि उसको ज्यान बचोस अरुपरिवारका कोही पनि बाँच्न नसके पनिकेही छैन । उहि शकुनी थियामहाभारतमा कुटिल चाल चाल्ने रआफ्नो परिवारलाई भोक भोकै मारेकोमाकौ र वको सत्यानास गराउनषड्यन्त्रकारी । कुनै कथामा यो पनिभनिन्छ कि विवाहको समयमागान्धारीको भाइ शकुनी गन्धारीकी एकसखी एक बुढापाले हस्तिनापुरमा दाइजास्वरुप आएका थिए र दुबै त्यहीँ बसभन्ने कुरा उल्लेख छ ।”२. दासीसँगको सहवासः—गान्धारीका छोराहरूलाई कौरव छोराभनिएको थियो तर उनीहरूमध्ये कुनपनि कौरवंशी थिएन् । गान्धारीले वेदव्यासबाट ९९ भाइ छोरा र एक छोरीपाउने वरदान पाएकी थिइन् । यसवरदानका कारण गान्धारीले दुई बर्षमा९९ छोरा र एक छोरी पाएकी थिइन तिबच्चाहरू घैटाबाट २ बर्ष पछि जन्मेकाथिए । यो कुरा गान्धारीको बारे चर्चा गदालेखांैला । गान्धारी पुत्रीको नाम दुर्शलाथियो। जब गान्धारी गर्भवती भइन्,धृतराष्ट्रले एक दासीसँग सहवास भयाजसले युयुत्सु नामको छोरोको जन्मग¥यो। यसरी सय भाइ कौरव भए ।३ छोराको प्रेममा युद्धलडे ः – धृ त राष्ट्र ल े पु त्र मो ह मापाण्डवहरुलाई अन्याय गर्दै राजा रराजगद्दीमा रहे । हस्तिनापुर राज्यकारक्षार्थ कै कारण भीष्म उनीसँग रहे ।धृतराष्ट्रले उनको छोराको मोहमा सम्पूणवंश र देशलाई ध्वस्त पारे । धृतराष्ट्रलआफ्नो छोराले पाण्डव प्रति गरेकाअन्याय अत्याचारर जुनसुकअपराधलाई रोक्न सक्थे तर उनलत्यस्तो केही गरेनन् र अप्रत्यक्ष रूपमादुर्योधनलाई गल्ती गर्न दिए पाण्डवहरुमागरिएको अत्यधिक अन्यायको कारणले,महाभारत युद्ध भयो । यदि धृतराष्टसिंहाशनमा न्यायाधीश भएको भए, यायुद्धलाई रोक्न सकिन्थ्यो। विदुरलधृतराष्ट्रलाई नीति र अपूर्णताको बारेमाधेरै पटक भने तर धृतराष्ट्रले जानाजानीविदुरको कुरालाई बेवास्ता गरे। उल्टबिदुरलाई राजदरबारबाट निकाली दिए ।४ चीरहरणको समयमाधृतराष्ट्रको मौनताः– भीष्म र धृतराष्टद्रौपदीको राज सभामा चीरहरणकासमयमा पनि मौन रहे र यस कारणलभगवान कृष्णले महाभारत युद्धमाकौरवको बिरूद्ध खडा हुने निर्णयगर्नुप¥यो। चीरहरण नै एउटा यस्तो मोडहो जो महाभारत युद्धको मुख्य कारणबन्यो । पाण्डवहरूको मनमाकौरवहरूप्रति घृणाको भावना त्यहीघटनाले स्थायी भयो । यो एउटा यस्ताघटना थियो जुन बदलाको आगापाण्डवका मन मनमा भयो ।५ धृतराष्ट्रलाईअघिल्लाजन्मको पापः—धृ त राष्ट्र जन्मजातदृष्टिबिहिन हुन् र पूर्व जन्ममा पाप गरेकाकारण उनी अन्धा मात्र होइन सबछोराहरू मारिए । कथा अनुसार धृतराष्टपूर्व जन्ममा एकदम निर्दयी र क्रुर राजाथिए रे । एक दिन जब उनी आफ्नासैनिकहरूसँग राज्य भ्रमणमा गए, उनलआफ्ना बच्चाहरूसित पोखरीमा आरामगरिरहेका एक हाँस र उसका सय बच्चादेखे । उनले तुरुन्तै सिपाहीहरूलाई त्याहाँसको आँखा निकाल्न आदेश दिए ।सिपाहीहरूले राजाको आदेश पालन गरे ।हाँसको आँखा निकालेर पोखरीमाछोडेर राजा आफ्ना सिपाहीहरूका साथदरवार फर्किए त्यो हाँस असहनीयपीडाको कारणम¥यो । हाँसकाबच्चाहरू पनि मरे। मर्दै गर्दा हाँसलराजालाई सराप दिए कि हाम्रो जस्ताअवस्था तिम्रो होस । यस श्रापका कारण,धृतराष्ट्र पछिल्लो जन्ममा अन्धा भएरजन्मे र उनका सय भाइ छोरा हाँसकासय बच्चाको मृत्यु भए झैं गरि मरे ।
