मोडल

म ग्ल्यामर गर्छु तर भल्गर गर्दिनँ

पार्वती राई मोडल तथा डान्सर                उदयपुर जिल्लाको लेफगाउँ गा.वि.स.मा पिता भक्तबहादुर राई तथा माता लक्ष्मी राइको कोखबाट जन्मिएकी पार्वती राई अहिलेको चर्चित मोडल तथा डान्सर हुन् । ...

More मोडल

नायिका भएर फिल्म खेल्न पाउ“दा भाग्यमानी ठानेकी छु -आँचल शर्मा, (नायिका)

प्रस्तुतीः रामेश्वर आचार्य (सागर)   काठमाडौं महानगपालिका चाबहिलमा पिता उत्तम दवाडी र माता मिरा दवाडीको कोखबाट जन्मिएकी आँचल शर्मा (दवाडी) पहिलो फिल्म नाई ...

म छाडा फिल्ममा अभिनय गर्न चाहन्न“

प्रस्तुतीः रामेश्वर आचार्य, सागर तुलसा कटुवाल, (मोडल) संखुवासभा चैनपुरमा पिता इन्द्रबहादुर कुटवाल तथा माता मनमाया कटुवालको कोखबाट जन्मिएकी तलसा कुटवाल अहिलेकी चर्चित मोडल ...

प्रेमको अन्तिम बिन्दु सेक्स हो’ -माया लामा गोले (मोडल)

काभ्रे जिल्लाको खहरे पाँगुमा पिता पुर्णमान गोले र माला कान्छिमाया गोलेको कोखबाट जन्मिएकी माया लामा गोले अहिले मोडलिङ क्षेत्रमा आफ्नो भविष्य ...

“प्रेम प्रस्ताव आउँछ, आजकालको केटामा विश्वास र भर लाग्दैन”-प्रतिक्षा खड्का (मोडल)

  पोखरामा पिता कल्याण खड्का र माता पूर्णकुमारी खड्काको कोखबाट जन्मिएकी प्रतिक्षा खड्का नेपाली चलचित्र क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी मोडल हुन् । ...

‘चलचित्र विकास बोर्डले बक्स अफिसको व्यवस्था गर्नुपर्छ’

  ललितपुर जिल्लाको दक्षिणकालीमा पिता पिताम्बर तिमल्सिना र माता ठूली तिमल्सिनाको कोखबाट जन्मिएकी शुभेच्छा थापा अहिलेकी हट नायिका हुन् । रंगमञ्चदेखि कलाकारिता शुरु ...

‘परिवर्तनको नाममा विकृति फैलाउनु राम्रो होइन’

इन्दिरा जोशी (गायिका) नवलपरासी जिल्लाको परासी बजारमा पिता जान्हविप्रसाद जोशी र माता अलकनन्दा जोशीबाट जन्मिएकी इन्दिरा जोशी अहिलेको चर्चित गायिका हुन् । ...

‘म भविष्यको चिन्ता र भूतकाल सम्झेर पश्चाताप गर्ने खालकी केटी होइन’

  अहिले गायिका ज्योति मगर चर्चाको शिखरमा छिन् । रोल्पामा जन्मिएकी गायिका मगर आफूले गाएको गीतले भन्दा उत्तेजित नृत्य गरेर चर्चामा आएकी हुन् ...

राष्ट्रिय सम्मान मेहनत र परिश्रमको कदर हो

– दयाहाङ राई (कलाकार) भोजपुर जिल्लामा जन्मिएका दयाहाङ राई अहिलेका चर्चित कलाकार हुन् । रङ्गमञ्चमा लामो समयसम्म अभिनय गरिसकेपछि फिल्मी क्षेत्रमा प्रवेश ...

हास्य कलाकारका लागि गाईजात्रा प्रमुख चाड हो

– दमन रुपाखेती (हास्य कलाकार)     नेपाली हास्य कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल हास्य कलाकार दमन रुपाखेतीको जन्म काठमाडौमा भएको ...

 More »

भर्खरै प्रकाशित



Listen Live- RadioABC

Like us on Facebook

RSS News feeds

RSS Radio ABC News