सोबुकान करातेमा सौरभराज

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

बनेपा । नेपाल सितेरियो कराँतेका केन्द्रीय महासचिव ध्वनमान मोक्तान, केन्द्रीय सदस्य सज्जन श्रेष्ठ र बनेपा नगर खेलकुद विकास समितिका सदस्य जीतेन्द्र श्रेष्ठको उपस्थितिमा सोबुकान कराते जिल्ला कमिटी काभ्रेको गठन गरिएको समाचार छ । समितिमा अध्यक्ष सौरभराज कायस्थ, उपाध्यक्ष समीर श्रेष्ठ (व्याञ्जू), सचिव कबीर रञ्जित, कोषाध्यक्ष रोशन मानन्धर तथा सदस्यहरुमा नवराज मानन्धर, मोहन प्रधान, उपदेश भुजेल, भाइकाजी श्रेष्ठ, गणेश दनुवार, नन्दा भैल, हरिप्रसाद मानन्धर, पूजा श्रेष्ठ रहेका छन् भने कानुनी सल्लाहकारमा कृष्णप्यारी नकर्मी र सल्लाहकारहरुमा हिरा शर्मा, राजेश पलाञ्चोके, आत्माराम थापा रहनुभएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: