सोबुकान करातेको गुरुपूजा

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

कराँते खेलबाट टाढा रहेर आफ्नो व्यवसाय गरेकाहरु गुरुपूर्णिमाका दिन सितेरिया सोबुकानमा प्रवेश गरेको खबर छ । गुरु पूर्णिमाका दिन सितेरियो सोबुकानले आयोजना गरेको एक कार्यक्रममा गणेश दनुवार १२ वर्षपछि खेल जीवनमा फर्किएका छन् । त्यसैगरी रमेश मानन्धर पनि विधिवत रुपमा सितेरियो सोबुकान करातेमा प्रवेश गरेको जानकारी सो कराँतेका अध्यक्ष सौरभ कायस्थले बताए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: