सिंचाई आयोजनाको शिलान्यास

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

काभ्रेको खहरेपाँगु सिंचाई आयोजना हिजो एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । राप्रपाका जिल्ला संयन्त्र प्रतिनिधि टुल्कु लामाले शिलान्यस गर्नुभएको कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेल, समाजसेजी श्रीदास लामा, योजनाका अध्यक्ष पूर्ण लामा, स्याउरी पागु सामुदायिक संस्थाका अध्यक्ष मकरध्वज वाइवा, गाविस सचिव काशीनाथ विमली लगायतको उपस्थिति रहेको थियो । सानो भुग्देउ खोलाको मुहानबाट करीब ५ किमी टाढासम्म लगिने सिचाई आयोजना सम्पन्न गर्नका लागि तीन करोड लाग्ने भएपनि अहिले जिविसले चार लाचख र गाविसले ३ लाख २५ हजार रुपैया प्रदान गरेको छ । १५ सय  हेक्टर जमीन सिंचित हुने आयोजनाबाट १,२,३,४ र ९ का ५०० घरधुरी लाभान्वित हुने स्थानीयवासी दीपक राउतले जानकारी दिनुभयो ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: