साइसिनकाई करातेको विशेष प्रशिक्षण

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

अन्तर्राष्ट्रिय साईसिन कान कराँते युनियन, नेपाल, केन्द्रीय डोजोको आयोजनामा भाद्र ३ देखि ६ गतेसम्म विशेष प्रशिक्षण भएको छ । अन्तर्राष्ट्रिय बुदो युनियनका अध्यक्ष स्पेनका सिहान पेड्रो आर दबजुद्वारा प्रशिक्षण दिइएको प्रशिक्षण कार्यक्रमको सभापतित्व शिवबहादुर श्रेष्ठले गर्नुभएको थियो । प्रशिक्षणमा काभ्रेका तर्फबाट ब्रान्चचिफ तथा प्रमुख प्रशिक्षक अशोककुमार श्रेष्ठ र प्रशिक्षक रहदेव पोटेको सहभागिता रहेको थियो ।
यसैगरी सिहान पेड्रोले भाद्र ८ गते विद्यासागर स्कुलमा एकदिने विशेष प्रशिक्षण प्रदान गर्नुभयो । प्रशिक्षणमा ४० विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: