साइकलयात्रीलाई बनेपा र धुलिखेलमा स्वागत

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

स्टेप फर माइल्सको आयोजना बुद्ध जागरण केन्द्रको संयोजनमा असार २३ गते काठमाडौँ बौद्धदेखि नमोबुद्धसम्म ४५ कि.मि. साईकल यात्राको शुभारम्भ वातावरण मन्त्री केशवलाल श्रेष्ठले उद्घाटन गर्नुभयो । साइकल यात्रामा ११ देखि ५० वर्षसम्मका सहभागिता रहेको थियो । साईकल यात्रीहरुलाई बनेपामा लियो क्लब अफ काभे्र बनेपा, अक्टोपस ट्राभल्स एण्ड टुर्स र धुलिखेलमा रोटरी क्लब धुलिखेलले स्वागत र सम्मान गरेका थिए ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: