साँगामा विद्यार्थीको सम्मान र विदाई

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

साँगा । साँगा इङ्गलिस मिडियम सेकेण्डरी स्कुलले एसएलसी परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान तथा विदाइ गरेको छ । विद्यालयकी प्रअ कविता कार्कीले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै गणित विषय शिक्षक मनोजकुमार न्यौपाने र कम्प्युटर शिक्षक प्रकृत सिंहलाई कदरपत्र प्रदान गर्नुभयो । कार्यक्रम विहीबार भएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: