सर्पको डसाइबाट नारायणको मृत्यू

प्रकाशित मिती : शनिबार, भदौ १७, २०७४ by   ·   Comments

प्रकाशित मिति: २०७४-०५-१३

 

                मण्डन देउपुर नगरपालिका ५ चुरीथुम्काका ३२ वर्षीय नारायण तिमल्सिनाको घाँस काट्दै गर्दाको बखत सर्पले डस्दा बुधबार मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सहकुल बहादुर थापाले जानकारी दिनुभयो ।

                विषालु सर्पले टोकेको समयमा नै अस्पताल पु¥याउन नसक्दा तिमल्सिनाको मृत्यू भएको स्थानीयले बताए

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: