सम्पत्तिमाथि बृद्धबृद्धाको अधिकारबारेमा ज्ञापनपत्र

प्रकाशित मिती : आइतवार, जेष्ठ २१, २०६९ by   ·   Comments

नयाँ संविधानमा बृद्धबृद्धाहरुको सम्पत्तिमाथिको अधिकार र बाँच्न पाउने अधिकार र स्वतन्त्रताको अधिकारको सुनिश्चितता हुनुपर्नेमा काभ्रे पनौतीका बुद्धजीवीरुले जोडदार माग गरेका छन् । पनौती नगर आसपासका समाजसेवी एवं बुद्धिजिवीहरुको हस्ताक्षर सहित कमलप्रसाद सापकोटाको नेतृत्वमा गएको टोलीले आइतबार प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्याललाई एक ज्ञापनपत्र बुझाएका थिए । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ समक्ष पु¥याइने उक्त ज्ञापनपत्रमा जातजातिको सामथ्र्यका आधारमा राज्य छुट्याइने वा नछुट्याइने भन्ने विवाद भइरहेता पनि छुट्टै किसिमको बृद्धबृद्धाहरुको हकहितका सम्बन्धमा मुद्दा उठाइएको छ ।

1
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: