सत्य साईको नयाँ कार्य समिति

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

जनागाल । सत्य साई भजन समूह जनागालको शनिबारको बैठकले नर्वदा कुइँकेलको अध्यक्षतामा कार्य समिति पुनर्गठन गरेको छ । सो बैठकले पाण्डव विष्टलाई आध्यात्मिक संयोजक, श्यामसुन्दर थापालाई युवा संयोजक, सुशीला थापालाई सेवा संयोजक, सजना श्रेष्ठलाई शिक्षा संयोजक, कल्पना थापालाई महिला संयोजक चयन गरेको छ । त्यस्तै सोही बैठकले कृष्णकुमार केसी, भगवान थापा र प्रद्युम्न न्यौपानेलाई सल्लाहकार समितिमा चयन गरेको उपाध्यक्ष बिजुला श्रेष्ठले जानकारी दिनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: