सचेतना कक्षा सम्पन्न

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

धुलिखेल । स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड) ले जिल्लामा संचालन भइरुहेको “लैंगिक भूमिकामा रुपान्तरण गरी युवा किशोरकिशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्यमा सुधार गर्ने कार्यक्रम” परियोजना अन्तर्गत धुलिखेल नपा क्षेत्रभित्र रहेका विभिन्न वडाहरुमा युवा सचेतना कक्षा सम्पन्न भएको छ । उक्त सचेतना कक्षामा करिव २५० भन्दा बढी युवा किशोरकिशोरीहरुको सहभागिता रहेको थियो । सचतेना कक्षामा विशेषगरी यौन तथा प्रजनन् स्वास्थ्य, लैंगिक विभेद, जीवनउपयोगी सिप र युवा किशोरकिशोरीहरुमा आउने परिवर्तनहरुको बारेमा छलफल तथा जानकारी गराइएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: