शैक्षिक सामाग्री वितरण

प्रकाशित मिती : मङ्लबार, पुस १८, २०७४ by   ·   Comments

 

इन्सपायर नेपाल पनौतीको आयोजनामा दाप्चा माविमा शैक्षिक सामाग्री वितरण गरेको छ । हङकङको युनिभर्सिटी अफ हङकङ र युनिभर्सिटी हल एक्स लेडि हो टंग हलबाट आएका २३ विद्यार्थीले दप्ताका विद्यार्थीहरुलाइै शैक्षिक सामाग्री वितरण गर्नुका साथै संस्कृति समेत साटासाट हुनेछन् । पौष १४ बाट शुरु भएको कार्यक्रम पौष २० सम्म चल्ने पत्रकार विकुनारयाण ताम्राकारले जानकारी दिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: