शिक्षक अभिभावक संघ गठन

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

साँगा । महेन्द्र उच्च माविमा गत शुक्रबार भएको भेलाले शिक्षक अभिभावक संघ गठन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण ढकालको सभापतित्वमा भएको भेलाले रामहरि श्रेष्ठको अध्यक्षतामा शिक्षक अभिभावक संघ सर्वसम्मतिले गठन गरेको छ । समितिका सदस्यहरुमा सरोजनारायण डंगोल, भीमनाथ श्रेष्ठ, सुमित्रा थापा, रामबहादुर तामाङ, निश्चल अधिकारी, कविता थापामगर, सावित्री रानामगर, शिक्षक प्रतिनिधि विनयकृष्ण कायस्थ, तथा सदस्य सचिवमा नरेन्द्रप्रसाद पाठक रहनुभएको छ ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: