व्यापार संघको रक्तदान

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

छैठौं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा करदाता सेवा कार्र्यालय,नयाँसडक तथा राष्ट्रिय ब्यापार संघको संयूक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदानमा ५० जनाले रक्तदान गरेका थिए । राष्ट्रिय ब्यापार संघका का.वा.अध्यक्ष शिवमन्दिल खोजु श्रेष्ठको अध्यक्षतामा  करदाता सेवा कार्र्यालय, नयाँसडकका कार्यालय प्रमूख ढाकाराम तिवारीको प्रमूख आतिथ्यतामा  सम्पन्न रक्तदान कार्यक्रममा संचालक संघका महासचिव बैकुण्ठ दाहालले रक्तदान बारे प्रकास पारेका थिए । कार्यक्रममा ४ जना महिला तथा ४६ जना पुरुष गरि जम्मा ५० जनाले रक्तदान गरेको व्यापार संघको कार्यालयले जनाएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: