वेकरी तालिम

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

बनेपा । सामुदायिक व्यवसायिक तालिम केन्द्रले स्थानीय महिलाहरुको सीप अभिबृद्धिको लागि ३ दिने बेकरी तालिम सोमबार सम्पन्न गरेको छ । १७ जना सहभागीहरुलाई केक, बिस्कुट, स्कन स्लाईस ब्रेड बनाउन न्यूजिल्याण्ड र स्कटल्याण्डबाट आएका स्वयम् सेवकहरुले तालीम प्रदान गरेका थिए । स्थानीय युवाहरु सुदिप भोछिभोया, रसिल पलान्चोके, कुुबेर खड्का, लोचन थापा र जगदीस चौधरीले कार्यक्रममा सहयोग गरेका थिए भने सामुदायिक बिकास तथा उद्दार नियोगले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । तालिम ६ गते बुधबारबाट पुन सञ्चालन गरिने थाहा भएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: