वृक्षारोपण सम्पन्न

प्रकाशित मिती : मङ्लबार, साउन ३०, २०६९ by   ·   Comments

भीमखोरी । भीमेश्वर मावि आसपासमा हालै वृक्षारोपण भएको छ । जिल्ला वन कार्यालय र लवग्रीन नेपालबाट प्राप्त चाँप, पारिजात, रबर प्लान्ट, कल्की, धूप आदिका विरुवा रोपिएको बद्रीप्रसाद ढुंगानाले बताउनुभयो । विद्यालय क्षेत्र पहिरो जाने भिरालो वनका रुखहरु नभएको कारण वृक्षारोपण गरिएको थाहा भएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: