लायन्स क्लवको सक्रियतामा मठ मन्दिरमा दियो बाल्ने कार्यक्रम

प्रकाशित मिती : शनिबार, भदौ २४, २०७४ by   ·   Comments

                बनेपा नगरपालिका भित्रका हरेक मठमन्दिरमा विगतमा दियो बाल्ने काम हुने गरेकोमा अहिले त्यो प्रचलत हट्दै गएको कारण लियो क्लव अफ बनेपा काभ्रे र लायन्स क्लव अफ काभ्रे बनेपा आवद्ध भएका युवा वर्गको सक्रियतामा मठमन्दिरमा दियो बालेर प्रज्वलन गर्ने कार्यको थालनी गरेको छ ।

                लायन्स क्लव अफ काभ्रे बनेपाका अध्यक्ष कैलाश पलाञ्चोकेले अबदेखि हरेक टोल र बस्तीका मठमन्दिरमा दियो बाल्ने कार्य अभियानको रुपमा सञ्चालन गरिने कुरा काभ्रे टाइम्सलाई जानकारी दिनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: