रोट्रयाकद्वारा रङ्गरोगन

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

रोट्रयाक क्लब अफ धुलिखेलले रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अफ बिलिभिउ र इन्ट¥याक क्लब अफ धुलिखेलको संयुक्त सहयोगमा ‘सबैका लागि शिक्षा’ भन्ने मूल नाराका साथ सञ्जीवनी मोडल उच्च माविको एउटा छात्रावासमा असार ३० गते रङ्गरोगन गरेको छ । कार्यक्रममा रोटरी साक्षरता महिना जुलाईको अवसरमा आयोजना गरिएको रोट्रयाक क्लब अफ धुलिखेलका सचिव किसन श्रेष्ठ चोच्छेले काभ्र्रे टाइम्सलाइ जानकारी दिनुभयो । उक्त कार्यक्रममा २८ जनाको सहभागिता रहेको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: