रोटरी अध्यक्षहरुलाई स्वागत

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

बनेपा । नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाले रोटरी क्लब बनेपा र धुलिखेलका नवनियुक्त अध्यक्षहरुलाई सम्मान र पूर्व अध्यक्षहरुलाई बधाई दिएको छ । कार्यक्रममा रोटरी क्लब अफ बनेपाका अध्यक्ष ईश्वरीप्रसाद शर्मा र धुलिखेलकी अध्यक्ष रश्मी श्रेष्ठलाई कार्यकाल सफलताको कामना गरिएको थियो । प्रतिष्ठानका काभ्रे अध्यक्ष हरिभक्त भोछिभोयाको सभापतित्वमा भएको कार्यक्रममा रोटरी क्लब धुलिखेलका निवर्तमान अध्यक्ष अशोककुमार श्रेष्ठले एकथान ल्यापटप, प्रोजेक्टर र नगद एक लाख प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा मुटुरोग नियन्त्रणका लागि जनचेतना जगाउने उद्देश्यले समुन्द्रदेखि सगरमाथाको शिखरसम्म पैदलयात्रा गर्ने तयारी भइरहेको प्रतिष्ठानका अध्यक्ष डा. प्रकाशराज रेमीले जानकारी दिनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: