रेशमको श्रद्धाञ्जली सभा सम्पन्न

प्रकाशित मिती : मङ्लबार, पुस १८, २०७४ by   ·   Comments

 

 

काभ्रे जिल्ला रोशी –८ खार्पाचोकको स्थानिय नेता रेशमबहादुर लामाको १३ औं दिनको पुण्य तिथिको अवसर पारेर गत मंगलवार लामाकै घरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज एवं पू्र्व उर्जाराज्यमन्त्री सुर्यमान दोङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले लामाले पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।

लामा नेपालको कम्युनिष्ट आन्दोलनमा २०३६ देखि २०४९ सालमा जनमोर्चाबाट साविक खार्पाचोक गाविसका उपाध्यक्ष हुँदै २०५८ मा शसस्त्र युद्धका क्रममा जेल जिवन व्यतित गरेका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: