रामराजालाई भेट्नुभयो

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

राष्ट्रपति चुनावमा आफैसँग लडेर हारेका गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंहको स्वास्थ्यस्थिती बुझ्न राष्ट्रपति डा. रामबरण यादव शिक्षण अस्पताल पुग्नुभएको छ । सोमबार साँझ उहाँ शीतल निवासबाट पैदल हिडेरै शिक्षण अस्पताल पुग्नुभएको थियो । शीतल निवास र शिक्षण अस्पतालको दुरी भने करिव दुई मिनेटको पैदलदुरीमा पर्छ । उहाँले सिंहको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिनुभएको थियो । मृगौला, हाड तथा नसासम्बन्धी रोगबाट पिडीत ७७ बर्षीय सिंहको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरुले सिंहको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: