राप्रपा र राजपाको एकीकरण अभियान

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

बनेपा । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी एकीकरण अभियान अन्तर्गत बनेपा वडा नं. ७ को पाँचौं अधिवेशन शनिबार सम्पन्न भएको छ । राप्रपा जिल्ला अध्यक्ष उदयसिंह मुस्याजूको प्रमुख आतिथ्यमा भएको अधिवेशनले पूर्ण श्रेष्ठको अध्यक्षतामा ७ नं. वडा कमिटी गठन गरेको छ । कार्य समितिमा सचिव सूर्यकुमार कायस्थ तथा सदस्यहरुमा मोहनहर्ष बज्राचार्य, हरिसुन्दर वैद्य, विनितलाल सिकु श्रेष्ठ, विकेश मानन्धर, लक्ष्मण रञ्जित, अर्जुन रञ्जित, शोला सेवाचार्य, रमेश मानन्धर रहेका छन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: