राप्रपा र राजपाको एकीकरण

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

बनेपा । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकीकरण अभियान अन्तर्गत बनेपा वडा नं. १० को पाँचौं अधिवेशन भाद्र १० गते सम्पन्न भएको छ । सुनिल शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन राप्रपा जिल्ला अध्यक्ष उदयसिं मुस्याजूले गर्नुभएको थियो । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य गोपालसिं मुस्याजू लगायतले बोल्नुभएको थियो । अधिवेशनले सहदेव पलाञ्चोकेको अध्यक्षतामा सुनिल शाक्य उपाध्यक्ष, विजयसिं मुस्याजू सचिव, सञ्जीव पलाञ्चोके कोषाध्यक्ष, रमेश अवाल सहसचिव तथा सदस्यहरुमा रामभक्त वैदार, मुक्तिनाथ भोछिभोया, सुरेश भोछिभोया, आशिष कारंजीत, रवि श्रेष्ठ, अनु शाक्य, शिव रञ्जित, राजभाइ मानन्धर, विनोद पलाञ्चोके, प्रणयसिं मुस्याजू, राजकुमार श्रेष्ठ, सुवर्ण श्रेष्ठ, राजन श्रेष्ठ, कृष्ण मानन्धर रहेको कार्य समिति चयन गरेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: