राप्रपाको एकीकरण भेला

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी एकीकरण अभियान अन्तर्गत आइतबार बनेपा–५ को अधिवेशन सम्पन्न भयो । राप्रपा जिल्ला अध्यक्ष उदयसिं मुस्याजूको प्रमुख आतिथ्यमा भएको सभाले तुलसीभक्त रञ्जितको अध्यक्षतामा लक्ष्मण श्रेष्ठ सचिव तथा सदस्यहरुमा श्याम सुवाल, पूर्णभक्त रञ्जित, उद्धव अवा, मधुसूदन बानियाँ, विष्णुभक्त रञ्जित, गणेशभक्त रञ्जित, सुलोचना रञ्जित, चन्द्रलक्ष्मी रञ्जित रहेको कार्यसमिति निर्विरोध चयन गरेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: