रत्नप्रसाद लामिछाने प्रतिष्ठानले वीपी जयन्ती मनायो

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

पाँचखाल । रत्नप्रसाद लामिछाने प्रतिष्ठानले ३० औं वीपी कोइराला स्मृति दिवस मनायो । प्रतिष्ठानका अध्यक्ष नन्दप्रसाद लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सर्वदलीय सहभागिता थियो । स्मरण रहोस् काभ्रेका पुराना काँग्रेसका नेता रत्नप्रसाद लामिछानेले आफ्नो नाममा स्थापित प्रतिष्ठानलाई उहाँले जग्गा प्रदान गर्नुभएको छ भने सो जग्गामा एक दशकदेखि वीपी वाटिका पनि स्थापना गरिएको छ ।
यसैगरी रयालेमा नेपाली काँग्रेस पार्टी प्रवेश गर्ने लहर चलेको कुरा हाम्रा सहयोगी उद्धव हुमागाईंले पठाएको समाचारमा जनाइएको छ । विपी जयन्तको अवसरमा रयाले ७ का फणीन्द्र सापकोटा, कृष्णप्रसाद सापकोटा, नवराज सापकोटा, सरोज सापकोटा, विशाल लामा, सुरेश लामा लगायतका दुई सय युवाहरु काँग्रेसमा प्रवेश गरेका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: