युवा सरोकारमा नीलकण्ठ

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

युवा सरोकार क्लब चण्डेनीमण्डनको प्रथम साधारण सभा हालै सम्पन्न भएको छ । सभाले नीलकण्ठ नपालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष गोकर्ण नेपाल, सचिव प्रकाश नेपाल, कोषाध्यक्ष जुनु नेपाल, सह सचिव महेश्वर नेपाल, सदस्यहरुमा नारयण नेपाल, दामोदर नेपाल, मनोज नेपाल, गोकुल नेपाल, भगवती नेपाल र शर्मिला नेपाललाई सर्वसम्मत चयन गरेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: