माधवकुमार नेपाल भकुण्डे आउने

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

‘समृद्ध संघीय गणतन्त्र नेपालका लागि लोकतान्त्रिक संविधान, एकताबद्ध र सशक्त नेकपा एमाले निर्माण हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित नेकपा एमाले १ नं. क्षेत्रीय कमिटी काभ्रेको दोस्रो क्षेत्रीय अधिवेशनको उद्घाटन गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल साउन १३ गते भकुण्डे आउनुहुने भएको छ । उक्त समारोहमा बद्री पंगेनी, मधु गुरुङ र राजा राजेन्द्र लगायतका कलाकारहरुको विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजक कमिटीले जनाएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: