मणिराजको शोकसभा

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, नेकपा एमाले बनेपा नगर नेता मणिराज कायस्थको निधन भएको १३ औं दिनको पुन्यतिथिमा नेकपा एमाले बनेपा नगर कमिटीले एक शोकसभाको आयोजना ग¥यो । सभामा नेकपा एमाले काभ्रेका अध्यक्ष गोकुल बाँस्कोटा, पूर्व सभासद् कृष्णप्रसाद सापकोटा, सिला कतिला, नगर इन्चार्ज लम्बोदर कायस्थ, काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीलाल राजभण्डारी लगायतले स्व. कायस्थको समाजसेवा र वामपन्थी राजनीतिबारे चर्चा गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: