भोलिदेखि बनेपामा आईएमई सेन्टर

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

आभाष बचत तथा ऋण सहकारीको व्यवस्थापनमा इन्टरनेशनल मणि एक्सप्रेस सेन्टरको काउन्टर भोलि बनेपा गेष्ट हाउससँगै उद्घाटन हुँदैछ । उक्त सेन्टरको उद्घाटन ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कुरा डेबो सब रेमिट प्रालि बनेपा शाखाका अध्यक्ष दिनेशराज कायस्थले काभ्रे टाइम्सलाई बताउनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: