भोमिद्वारा स्टेशनरी वितरण

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

सहकारी वर्ष २०१२ को अवसरमा भोमी बहुउद्देश्यीय सहकारी संस्थाले ध्यानकुटी विहार बालमैत्री आश्रममा रहेका छात्राहरुलाई गत मंगलबार स्टेशनरी सामग्री वितरण गरियो । कार्यक्रममा संस्थाका अध्यक्ष सत्यनारायण भालु, भिक्षु अश्वघोष लगायतको उपस्थीति रहेको थियो । यसैबिच शनिबार सोहि संस्थाले रक्त संचार सेवाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: